शिवम् सिमेन्टको कहिले हुँदैछ बुकक्लोज ?

शिवम् सिमेन्टसले पुस २७ गते आह्वान गरेको साधारण सभाका लागि पुस १९ गते बिहीबार बुकक्लोज गर्ने भएको छ । कम्पनीको पुस ३ गते बसेको १२३ औं बैठकको निर्णय अनुसार पुस २७ गते शुक्रबार आव २०७९–८० को वार्षिक साधारण सभा बोलाउने र सो सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्ने प्रायोजनका लागि २०८० पुस १९…