मुक्तिनाथ विकास बैंक लिमिटेडको रोक्का रहेको धितोपत्र सूचीकरण फुकुवा भएको छ । नेप्सेले बैंकबाट स्पष्टिकरण आएपछि स्थगित रहेको धितोपत्रको सूचीकरण बुधबारदेखि फुकुवा गरेको हो । स्पष्टिकरण पत्रमा बैंकले मनसायपूर्वक नभई संयोग मात्र पर्न गएको र लाभांश सम्बन्धी निर्णयमा ४ः३० बजेमात्र छलफल भएको जानकारी दिँदै सजग भई आगामाी दिनमा यस्तो गल्ति नदोहोर्याउने प्रतिबद्धता व्यक्त गरेपछि धितोपत्र…