अर्किड होल्डिङ्गसले माग्यो आईपीओ बिक्री अनुमति

अर्किड होल्डिङ्गस् लिमिटेडले सर्वसाधारणलाई प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्न पुँजी बजारको नियामकसँग अनुमति मागेको छ । कम्पनीले मङ्सिर १३ गते बुधबार नेपाल धितोपत्र बोर्डसँग १ अर्ब १५ करोड रुपैयाँ बराबरको आईपीओ बिक्री गर्न अनुमति मागेको हो । जसअनुसार कम्पनीले प्रतिसेयर अंकित मूल्य १ करोड १५ लाख कित्ता सेयर जारी गर्नेछ । कम्पनीले लक्ष्मी क्यापिटल…