लुम्बिनी केवलकारले आइपीओ निष्कासन गर्ने

लुम्बिनी केवल कार लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन प्रक्रिया अगाडि बढाउन आगामी पुस २८ गते हुने वार्षिक साधारणसभामा विशेष प्रस्ताव लैजाने जनाएकोे छ । कम्पनीको साधारण सभा होटल हिमालय लाजिम्पाट, काठमाण्डौमा विहान ९ बजेदेखि सुरु हुनेछ । साधारण सभाले आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्नुका साथै गत आर्थिक वर्ष २०७९/०८०…