लुम्बिनी प्रदेशका विभिन्न पालिकाहरुले आ–आफ्नो पालिकाको पर्यटन प्रर्वद्धनका लागि पर्यटकीय गन्तव्यको ब्राण्डिङ्ग तथा प्रचार प्रसार गर्ने भएका छन् । पालिकाहरुको आर्थिक विकासका लागि पर्यटन महत्वपूर्ण आधार भएकोले पालिकाहरुले पर्यटकीय गन्तव्यको ब्राण्डिङ्ग तथा प्रचार प्रसारमा लाग्ने विभिन्न पालिकाका जनप्रतिनिधी तथा कर्मचारीहरुले जोड दिएका हुन् । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सह–लगानीमा सञ्चालित जीविकोपार्जन…