सेयर बजारको वृद्धि टिकेन, बुधबार १८ अंकको गिरावट

सेयर बजारको वृद्धि अस्थायी प्रकृतिको देखिएको छ । घट्दो ब्याजदर र बैंकिङ्ग प्रणालीमा तरलताकाबीच पनि सेयर बजारलाई हेर्ने नियामकीय दृष्टिकोण सफेद हुन नसक्दा सेयर बजारका लगानीकर्ताको मनोबल बढ्न नसकेको हो । बजारको वृद्धिप्रति लगानीकर्ता आश्वस्त हुन नसक्दा अलिकति बजार बढ्ने बित्तिकै बेच्न हतारिने प्रवृति रहेको छ । यसले बजारलाई गति लिनमा ब्रेक लगाउने गरेको हो…