भिजन लुम्बिनीको आईपीओ दोस्रो बजारमा कतिमा खुल्ला ?

भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको आईपीओ धितोपत्रको दोस्रो बजारमा अधिकतम ३६५ रुपैयाँ ३४ पैसासम्म खुल्ने देखिएको छ ।कम्पनीको लेखापरीक्षण भएको वास्तविक प्रतिसेयर नेटवर्थका तीन गुणासम्म पहिलो कारोबार खुल्नसक्ने प्रावधानले यस्तो देखाएको हो । कम्पनीले आईपीओ निष्कासनका लागि प्रकाशन गरेको आह्वानपत्र अनुसार कम्पनीको आर्थिक वर्ष २०७८–७९ को वास्तविक प्रतिसेयर नेटवर्थ १२१ रुपैयाँ ७८ पैसा छ ।…