सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले ३० करोड रुपैयाँ बराबर (शतप्रतिशत) लाभांश वितरण गर्ने भएको छ । पुस २६ गते गर्ने आह्वान गरिएको तेह्रौं वार्षिक साधारण सभाबाट कम्पनीले चुक्ता पुँजी बराबर नै लाभांश वितरण गर्ने भएको हो । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले पुस २६ गते बिहीबार सेयर मार्केट्स कमर्सियल कम्प्लेक्स पुतलिससडकमा बिहान ११ बजे साधारण सभा बोलाएको…