मिथिला लघुवित्तको कम्पनी सचिवमा हेमराज हेमन्त

मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको कम्पनी सचिवमा हेमराज हेमन्तलाई नियुक्त गरिएको छ । कम्पनी सञ्चालक समितिको मंसिर ९ गते सम्पन्न २४५औं बैठकले मंसिर १० गतेदेखि लागू हुने गरी अधिकृत पदमा कार्यरत कर्मचारी हेमराज हेमन्तलाई कम्पनी सचिवमा नियुक्त गरेको नायव प्रमुख कार्यकारी अधिकृत महेश कुमार चौधरीले जानकारी दिए । साथै सोही बैठकले सर्वसाधारण सेयरधनी (समुहखको तर्फबाट…