साना किसान लघुवित्तले डाक्यो साधारण सभा, लाभांश प्रस्ताव पारित गर्ने

साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २९ गते साधारण सभा बोलाएको छ । लघुवित्तको बुधबार बसेको सञ्चालक समितिको बैठकले कृषि विकास बैंकको केन्द्रिय तालिम प्रतिष्ठान, बोडे, भक्तपुरमा २२ औँ वार्षिक साधारण सभा बोलाएको हो । सो सभा बिहान ११ बजे शुरु हुनेछ । सभाले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशतका दरले बोनस शेयर र…