बिसमध्ये दश वाणिज्य बैंकले घोषणा गरे लाभांश

सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूमध्ये आधाले सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका छन् । मङ्सिर ७ गते बिहीबारसम्ममा १० वटाले गत आर्थिक वर्ष २०७९–८० सम्मको मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । हालसम्म नबिल बैंक, नेपाल एसबिआई बैंक, ग्लोबल आइएमई बैंक, सिद्धार्थ बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, एनआईसी एशिया…