गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरधनीको यस वर्ष हात खाली हुने भएको छ । लघुवित्तले आर्थिक वर्ष २०७९–८० बाट बोनस वा नगद कुनैपनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । वित्तीय संस्थाको २०८० साल मंसिर २८ गते बिहीबार दिउँसो ४ बजे बसेको सञ्चालक समितिको १११ औं बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको प्रमुख कार्यकारी अधिकृत…