ग्रामीण विकास लघुवित्तले लाभांश नदिने, बोलायो साधारण सभा

ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई कुनैपनि प्रकारको लाभांश वितरण नगर्ने भएको छ । मङ्सिर ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश बिना नै मङ्सिर ३० गते आठौं वार्षिक साधारण सभा बोलाएको हो । सभा कम्पनीको प्रधान कार्यालय बुटवलमा बिहान ११ बजे आह्वान गरिएको छ । सभाले अघिल्लो आर्थिक वर्ष २०७८–७९ को वार्षिक…