रुरु जलविद्युत परियोजनाले १०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पुस २५ गते लिसरा रेसेप्सेन नक्साल काठमाण्डौंमा बिहान १०।३० बजे वार्षिक साधारण सभा बोलाएको छ । सभामा आर्थिक वर्ष २०७९\८० को सञ्चालक समितिको…