नेपाल एसबीआई बैंकले १०.५५ प्रतिशत लाभांश वितरण गर्ने

नेपाल एसबिआई बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ३.७५ प्रतिशत बोनस सेयर र ६.८० प्रतिशत नगद गरी (कर सहित) कुल १०.५५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । मंसिर १ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले १०.५५ प्रतिशत लाभांश वितरण गर्ने…