हिमालयन रि इन्स्योरेन्स लिमिटेडको आइपीओमा आवेदन दिने समय थप गरिएको छ । मंसिर २७ गतेदेखि सर्वसाधारणका बिक्री खुला गरेको आईपीओमा अब ढिलोमा पुस ११ गतेसम्म आवेदन दिन सकिने छ । यद्यपि, आवश्यक संख्यामा आवेदन प्राप्त भएपश्चात सो सम्बन्धी सार्वजनिक सूचना प्रकाशन गरी निष्काशन खुल्ला भएको ४ कार्यदिनपश्चात कुनै पनि दिन निष्काशन बन्द गरिने कम्पनीले जनाएको…