चार हजार ६ सयले पाउने एफपीओमा साढे १६ लाखले दिए आवेदन

चार हजार ६७२ जनाले पाउने सूर्योदय वोमी लघुवित्तको थप र्साजनिक निष्कासन (एफपीओ) मा १६ लाख ५६ हजार ८२६ जनाले आवेदन दिएका छन् । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार अन्तिम दिन मंगलबार साँझ ५ बजेसम्ममा लघुवित्तको एफपीओमा १६ लाख ५६ हजार ८२६ ओटा आवेदनबाट २ करोड ३८ लाख ३७ हजार ९०० कित्ताको माग परेको हो ।…