चितवनमा लक्ष्मी कमर्शियल भेहिकलको ‘ग्राहक भेटघाट कार्यक्रम २०२५’ सम्पन्न

काठमाडौँ । नेपालका लागि एसएमएल आइसुजु गाडीहरूको एकमात्र आधिकारिक वितरक लक्ष्मी कमर्शियल भेहिकलले चितवनमा ‘ग्राहक भेटघाट कार्यक्रम २०२५’ भव्य रुपमा सम्पन्न गरेको छ । जापानी प्रविधिमा आधारित तथा भारतमा निर्माण हुने एसएमएल आइसुजु ब्रान्डका गाडीहरूबारे जानकारी दिन ‘ग्राहक भेटघाट कार्यक्रम २०२५’ कार्यक्रम आयोजना गरेको हो । ग्राहकहरूसँगको सम्बन्ध अझ बलियो बनाउने उद्देश्य राखिएको कार्यक्रममा दुई…