नेशनल हाइड्रोपावरले लाभांश नबाँड्ने, साधारण सभा आह्वान

नेशनल हाइड्रोपावरले सेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले लाभांश बिना मंसिर २२ गते शुक्रबार २७ औं वार्षिक साधारण सभा बोलाएको हो । सभामा कम्पनीले यस वर्ष कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव भने राखेको छैन । सभाबाट वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षक नियुक्त गर्ने सामान्य प्रस्तावहरु मात्र रहेका छन् । त्यस्तै विशेष प्रस्ताव अन्तर्गत…