सरकारले सेयर प्रिमियमबाट भएको आम्दानीबाट लाभांश वितरण गर्दा र मर्जरको लाभबाट तिर्नुपर्ने आयकर असुल गर्ने निर्णयलाई सर्वोच्चले सदर गरेसँगै बैंक वित्तीय संस्थाले मिनाहा र छुट पाउन २ दिन भित्र कर तिर्नुपर्ने भएको छ । सरकारले चालु आर्थिक वर्षको आर्थिक विधेयक मार्फत मंसिर मसान्त भित्र सेयर प्रिमियमबाट भएको आम्दानीबाट लाभांश वितरण गर्दा र मर्जरको लाभबाट तिर्नुपर्ने…