उन्नति सहकार्य लघुवित्तको एफपीओमा आवेदनको ओइरो, ४८ गुणा सेयर माग

उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओमा ४८.११ गुणा आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार एफपीओमा ७ लाख ६३ हजार ९८७ वटा आवेदन मार्फत ८५ लाख ८४ हजार ८७० कित्ता सेयरको खरिद माग परेको हो । कम्पनीले मंगलबारदेखि निष्काशन भएको एफपीओमा कात्तिक २४ गते शुक्रबार कार्यालय समयभित्र आवेदन दिन पाइनेछ । लघुवित्तले…