साना किसानको लाभांश संशोधन, अब कति ?

साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडलेप्रस्तावित लाभांश परिमार्जन गरेको छ । यसअघि प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत नगरेपछि लघुवित्तले संशोधन गरेको हो । संशोधनपछि लघुवित्तले चुक्ता पुँजीको १४.२५ प्रतिशतका बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । यसअनुसार कम्पनीले चुक्ता पुँजी…