म्युचुअल फण्डले ६ महिनासम्म आईपीओ बिक्री गर्न नपाउने

म्युचुअल फण्डहरुले आईपीओमा प्राप्त गरेको सेयर ६ महिनासम्म बेच्न नपाउने भएका छन् । नेपाल धितोपत्र बोर्डले म्युचुअल फण्डहरुलाई सेयर निष्काशन तथा बाडफाँड भएको ६ महिनासम्म आईपीओको सेयर बेच्न वा नामसारी गर्न नपाउने निर्णय गरेको हो । बोर्डले कात्तिक २१ गतेदेखि नै लागु हुने गरि निष्काशन तथा बाडफाँट भएको ६ महिनासम्म म्युचुअल फण्डहरुलाई सेयर बेच्न रोक…