नेपाल इन्स्योरेन्स र मितेरी डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

नेपाल इन्स्योरेन्स र मितेरी डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने बुधबार अन्तिम दिन हो । दुवै कम्पनीले साधारण सभा प्रयोजनको लागि बिहीबार मंसिर २८ बुक क्लोज गर्दैछन् । जसअनुसार बुधबारसम्म नेप्सेमा कायम सेयरधनीले मात्र कम्पनीको लाभांश वितरणमा भाग दिन पाउने छन् । नेपाल इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका…