चालु आर्थिक वर्षको पहिलो त्रैमासमा जीवन बीमा कम्पनीहरुको नवीकरण बीमाशुल्क झण्डै १९ प्रतिशतले बढेपनि नयाँ व्यवसाय विस्तार भने अघिल्लो आवको सोही अवधिको तुलनामा घटेको छ । असोज मसान्तसम्म सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले कुल ३४ अर्ब ८ करोड २० लाख १६ हजार रुपैयाँ बराबरको नविकरण बीमाशुल्क संकलन गरेका छन् । गत आवको सोही अवधिमा…