स्वावलम्बन लघुवित्तको सेयर मूल्य समायोजन भएको छ । कम्पनीले साधारण सभा तथा लाभाश वितरण प्रयोजनार्थ मंसिर २२ गते शुक्रबार बुकक्लोज तोकेसँगै बिहीबार लघुवित्तको मूल्य समायोजन भएको हो । नेप्सेका अनुसार कम्पनीको १२.३५९९ प्रतिशत बोनस सेयर समायोजनपछि प्रतिकित्ता ६४० रुपैयाँ ८९ पैसा तोकेको छ । बिहीबार कम्पनीको सेयर प्रतिकित्ता ७२० रुपैयाँ १० पैसामा अन्तिम पटक कारोबार…