नेपाल पुनर्बीमा कम्पनीको ५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

नेपाल पुनर्बिमा कम्पनीले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले विशाल ग्रुपको स्वामित्वमा रहेको ५ लाख कित्ता सेयर लिलामी बिक्री खुला गरेको हो । उक्त सेयरको न्यूनतम मुल्य २७७ रुपैयाँ तोकिएको छ । आवेदन दिदा न्यूनतम मुल्य वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्ने सकिनेछ । लिलामी सेयरमा कम्पनीका संस्थापक सेयरधनी वा…