मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आईपीओले दोस्रो बजारमा अधिकतम २३० रुपैयाँ ४३ पैसासम्मको ओपनिङ्ग कारोबार रेञ्ज पाउने देखिएको छ । कम्पनीको वास्तविक प्रतिसेयर नेटवर्थका आधारमा यस्तो देखिएको हो । कम्पनीले सेयर जारी गर्न प्रकाशित गरेको आह्वानपत्रमा कम्पनीको आव २०७८–७९ को परिष्कृत वित्तीय विवरणका आधारमा वास्तविक प्रतिशेयर नेटवर्थ ७६ रुपैयाँ ८१ पैसा रहेको छ । विद्यमान व्यवस्था…