योग्य संस्थागत लगानीकर्ताहरुलाई दर्ता तथा वार्षिक नवीकरण शुल्क बुझाउन नेप्सेको निर्देशन

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले योग्य संस्थागत लगानीकर्ताहरुको दर्ता तथा वार्षिक नवीकरण शुल्क बुझाउन निर्देशन दिएको छ । नेप्सेले बुक विल्डिङ विधि मार्फत् गरिने निष्कासनमा शिलबन्दी बोलकबोल सञ्चालनमा सहभागी हुन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त योग्य संस्थागत लगानीकर्ताहरुलाई दर्ता तथा नवीकरण शुल्क बुझाउन भनेको हो । नेप्सेले नयाँ दर्ता हुने योग्य संस्थागत लगानीकर्ताहरुका लागि दर्ता…