हिमालयन रि इन्स्योरेन्स लिमिटेडको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) मा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले अधिकतम १८० कित्तासम्म सेयर प्राप्त गरेका छन् । बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा आज भएको सेयर बाँडफाँडमा १७० कित्तासम्म सेयर माग गर्नेले माग बमोजिम र सोभन्दा बढी (१८० कित्ता देखि १९ हजार ५०० कित्तासम्म) सेयर माग गर्ने ६ हजार ९३४ जना आवेदकमध्येबाट…