दसैं विदापछिको पहिलो दिनमै नेप्सेमा उच्च गिरावट, सोनापुरको सेयरमा नकारात्मक सर्किट

नेपालीहरुको महान चाड बडा दसैंको ९ दिन विदापछि आइतबार खुला भएको सेयर बजारमा पहिलो कारोबार दिन नै नेप्सेमा उच्च अंकको गिरावट आएको छ । नेप्सेका अनुसार आज बजार सूचक नेप्से २८.१८ अंकले घटेर १८७५.६५ बिन्दुमा झरेको हो ।कारोबारमा आएका सबै उपसमुहगत सूचक राताम्मे भएको बजारमा ठूला कम्पनीहरुको कारोबार मापक सूचक सेन्सेटिभ इन्डेक्स पनि ५.१६ अंकले…