नेपाल हाइड्रो डेभलोपरले ७.३७ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले गत वर्षको नाफाबाट ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.३७ प्रतिशत नगद लभांश गरि कुल ७.३७ प्रतिशत लाभांश दिने भएको हो । उक्त लाभांश पारित गर्न यस कम्पनीले पुस १२ गते लिसारा रिसेप्सन्स नक्साल काठमाडौंमा बिहान ११ बजे साधारण सभा बोलाएको छ…