सोनापुर मिनरल्सको आईपीओ नेप्सेमा सूचीकृत, दसैंपछि दोस्रो बजारमा कारोबार खुल्ने

सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको ३ करोड ७ लाख ५० हजार ५०० कित्ता सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । धितोपत्र सूचीकरण विनियमावली २०७५ अनुसार कम्पनीको प्रतिसेयर अंकित तथा चुक्ता मूल्य १०० रुपैयाँका दरका सेयर सूचीकृत भएको हो । बिहीबार सेयर सूचीकृत भएसँगै दसैं लगत्तैदेखि कम्पनीको सेयर धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउने…