मुक्तिनाथ कृषिको आईपीओमा ६५ हजार बढी आवेदन रद्द, यसरी हेर्नुहोस् बाँडफाँड नतिजा

मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) मा ६५ हजारभन्दा बढी आवेदन रद्द भएको छ । तोकिएको मापदण्डभन्दा बाहिरबाट आवेदन परेका ६५ हजार ६३२ वटा आवेदन रद्द गरिएको बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलले जनाएको हो । बिक्री प्रबन्धकका अनुसार रद्द भएको उक्त संख्याबाट ९ लाख ३५ हजार ४०० कित्ताको आवेदन परेको थियो । रितपुर्वक…