प्रतिसेयर नेटवर्थ एक रुपैयाँ रहेको कम्पनीले गर्यो २०० प्रतिशत हकप्रद बेच्ने निर्णय

गत आर्थिक वर्ष २०७९–८० को अन्त्यसम्म प्रतिसेयर नेटवर्थ १ रुपैयाँ ११ पैसा रहेको दिब्यश्वरी हाइड्रोपावर कम्पनीले २०० प्रतिशत हकप्रद बेच्ने निर्णय गरेको छ । साथै हकप्रद जारी गर्ने प्रस्ताव स्वीकृतीका लागि आगामी साधारण सभामा प्रस्ताव पेश गर्ने निर्णय समेत गरेको छ ।  कम्पनी सञ्चालक समितिको २०८० असोज २९ गते अपराह्न ३ः३० बजे बसेको सञ्चालक समितिको…