सेयर बजारमा नाफा सुरक्षित गर्ने होडले दोहोरो अंकको करेक्शन

तीन दिन लगातारको वृद्धिपछि सोमबार नाफा सुरक्षित गर्ने लगानीकर्ता बढ्दा सेयर बजारमा दोहोरो अंकको करेक्शन आएको छ । पछिल्ला तीन दिनमा ७८ अंकले बढेको नेप्से सूचक आजको बजारमा ११ अंक बढीले घटेको हो । पछिल्लो दिनमा नेप्सेमा आएको वृद्धिको टिकाउप्रति लगानीकर्ता आश्वस्त हुन नसक्दा नाफा सुरक्षित गर्ने क्रम बढेको हो । सोमबार नेप्से ११.२७ अंकले…