एनआरएन इन्फ्रास्टक्चरको संस्थापक सेयर साधारण सरह कारोबार हुने

एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको संस्थापक सेयर साधारण सेयरमा परिणत भएको छ । कम्पनीmे सेयर निष्कासन गरी बाँडफाँड भएका तीन वर्ष पूरा भएसँगै अब संस्थापक सेयर पनि साधारण सरह कारोबार हुने भएको हो । कम्पनीले एक सूचना जारी गर्दै अब संस्थापक तथा सर्वसाधारण समुहको सेयरको आईएसआईएन एउटै गरिएको जनाएको हो । आईएसआईएन एनपीई ३५७ए००००१ (ISIN…