मल्लिक आयोगको सिफारिस र सेबोन अध्यक्ष चयन बिथोलिँदा सेयर बजारमा चरम निराशा

कर प्रणाली सुधार सम्बन्धी उच्चस्तरीय सुझाव समितिले दिएको सुझावमा सेयर बजारको लाभकरमा हालको व्यवस्थाभन्दा अतिरिक्त कर असुल्न आएको सुझाव र नेपाल धितोपत्र बोर्ड (सेबाेन) को अन्तिम पाँच प्रतिस्पर्धीमध्ये प्रस्तुतीकरण तथा अन्तरवार्तामा तीन अनुपस्थित भएपछि त्यसको सोझो असर सेयर बजारमा परेको छ । सोही कारण पछिल्ला तीन कारोबार दिनमा मात्रै सेयर बजार सूचकनेप्से ४५ अंक बढीले…