सोनापुर मिनरल्सको आईपीओ नतिजा कसरी हेर्ने ?

सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको आईपीओ बुधबार बाँडफाँड सम्पन्न भएको छ । धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम भएको बाँडफाँडमा ९९ प्रतिशत अर्थात १० लाख ३२ हजार १३२ जना आवेदकको सेयर हात पारेका छन् भने ८ हजार ६३८ जनाको हात खाली भएको छ । बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलका अनुसार कम्पनीको आईपीओमा ११ लाख…