एनआइएमबि एस क्यापिटलले ‘विश्व लगानीकर्ता सप्ताह २०२३’को अवसरमा अन्तरक्रिया कार्यक्रम

एनआइएमबि एस क्यापिटलको आयोजनामा ‘विश्व लगानीकर्ता सप्ताह २०२३’ को संर्दभमा आज सिराईचुली होटल, भरतपुर, चितवनमा एक अन्तरक्रिया कार्यक्रम गरेको छ । नेपाल मर्चेञ्ट बैंकर एसोसिएसनको पहलमा आयोजना भएको उक्त कार्यक्रममा नेपाल धितोपत्र बोर्डका प्रतिनिधिसानु खड्काको समेत उपस्थिति रहेको थियो । विश्व लगानीकर्ता सप्ताह २०२३ एक हप्ता लामो, आई।ओ।एस।सिओद्वारा प्रवर्द्धन गरिएको विश्वव्यापी अभियान हो जसले लगानीकर्ता…