मुक्तिनाथ कृषि कम्पनीको पहिलो चरणको आईपीओ कात्तिक १० देखि खुल्ने

मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले कृषि क्षेत्रको पहिलो आइपीओ ल्याउने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई कात्तिक १० गतेदेखि आईपीओ बिक्री खुला गर्ने भएको हो । पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहका लागि कम्पनीले सर्वसाधारणलाई जारी गर्ने सेयरमध्ये १० प्रतिशतले हुन आउने १ लाख ४० हजार कित्ता सेयर बिक्रीमा ल्याउन लागेको हो…