नेप्सेमा दोहोरो अंको गिरावट, एक अर्ब १९ करोडको कारोबार 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंको गिरावट देखिएको छ। आजको कारोबारमा नेप्से परिसूचक १७ दशमलव ५६ अंकले घटेर एक हजार नौ सय ५८ दशमलव ७२ को बिन्दुमा कायम भएको हो ।       विभिन्न कम्पनीका दुई सय ८१ कम्पनीको ३९ लाख ६५ हजार नौ सय १७ कित्ता शेयर ५५ हजार ९६ पटक खरिदबिक्री…