घटेको बजारमा पनि जलविद्युतका लगानीकर्ता मालामाल

धितोपत्र बजारसोमबार ऋणात्मक भएपनि जलविद्युत कम्पनीका सेयरधनीहरुले भने मालामाल भएका छन् । ऋणात्मक बजारमा पनि केही जलविद्युत कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेबलमा वृद्धि भएको हो । आईपीओ बिक्रीपछि घटेको मूल्यमा सेयर किनेका लगानीकर्ताहरुले भने मालामाल नाफा आर्जन गरेका छन् । बजार घटेपछि कारोबारीले हालै मात्रै दोस्रो बजारमा कारोबारमा आएका थोरै सेयर पुँजी भएका कम्पनीको…