सन नेपाल लाइफको सेयर नेप्सेमा सूचीकृत, बिहीबारदेखि दोस्रो बजारमा कारोबार

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको धितोपत्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम असोज २ गते मंगलबार कम्पनीको साधारण सेयर सूचीकृत भएको हो । इन्स्योरेन्स कम्पनी र नेप्सेबीच असोज २ गते मंगलबार धितोपत्र सूचीकरण सम्झौता सम्पन्न भएको हो । मंगलबार कम्पनीको प्रति सेयर अंकित तथा चुक्ता मूल्य…