प्रभु सेलेक्ट फन्डले तोक्यो बुकक्लोज

प्रभु सेलेक्ट फन्ड प्रतिफल (नगद लाभांश) वितरण प्रयोजनका लागि इकाई दताए किताब बन्द अर्थात बुकक्लोज मिति तोकेको छ । फन्डले प्रतिफल वितरण प्रयोजनका लागि असोज १२ गते शुक्रबार एकदिन बुकक्लोज गर्ने निर्णय गरेको हो । बुकक्लोजको आधारमा असोज ११ गते बिहीबारसम्म नेप्सेमा इकाई कारोबार भई कायम रहने इकाईधनीहरूले मात्र प्रतिफल प्राप्त गर्न सक्नेछन् । फन्ड…