मनकामना इन्जिनियरिङ्गको आईपीओ सेयरधनीको डिम्याट खातामा जम्मा

मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडको आईपीओ गोलाप्रथाबाट सेयर प्राप्त गरेका सम्बन्धीत सेयरधनीको हितग्राही खात (डिम्याट) मा जम्मा भएको छ । कम्पनीको धितोपत्र सीडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा सूचीकृत भैसकेपछि सीडिएससीले सेयर पाएका २ लाख २७ हजार ६६२ जना लगानीकर्ताको डिम्याट खातामा भदौ २७ गते बुधबार सेयर जम्मा भएको हो । कम्पनीको आईपीओ एमइएचएल (MEHL) सिम्बोलमा डिम्याट खातामा…