सेन्ट्रल केवाईसीमा सहभागिता बढ्दै, हालसम्म २० संस्थाले गरे सीडीएससीसँग सम्झौता

सीडीएस एण्ड क्लियरिङ (सीडीएससी) ले सञ्चालनमा ल्याएको केन्द्रीकृत विद्युतीय ग्राहक पहिचान विवरण (सेन्ट्रल डिजिटल केवाईसी) मा सहभागिता बढ्दै जान थालेको छ । साउन १ गतेदेखि सञ्चालनमा आएको उक्त प्रणाली मार्फत ग्राहकले केवाईसी दर्ता प्रतिनिधि मार्फत सेन्ट्रल केवाईसी निर्माण गर्न सकिने व्यवस्था भएपछि हालसम्म २० वटा संस्थाले उक्त प्रणाली मार्फत सेवा दिन सीडीएससीसँग सम्झौता गरिसकेका हुन्…