सन नेपाल लाइफको आइपीओ बाँडफाँड, कतिले पाए ?

सन नेपाल लाइफको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँड भएको छ । धितोपत्र निष्कासन तथा बाँडबाँड निर्देशिका २०७४ बमोजिम कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गले शुक्रबार आइपीओ बाँडफाँड गरेको हो । कम्पनीको आईपीओ १० कित्ताका दरले ७ लाख ६८ हजार आवेदकले पाएका छन् । १४ लाख ६६ हजार ८६२ जनाको आवेदन परेकामा…