माछापुच्छ्रे बैंकले १४ प्रतिशत लाभांश वितरण गर्ने

माछापुच्छ्रे बैंकले १४ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकले आर्थिक वर्ष २०७९\८० को मुनाफाबाट सेयरधनीहरुलाई १३.३० प्रतिशत बोनस र बोनसको कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुले पाउनेछन् । माछापुच्छ्रे बैंक वाणिज्य बैंकमध्ये सबै…