सन नेपाल लाइफको आईपीओमा ५१ प्रतिशत आवेदकको हात खाली हुँदै

सन नेपाल लाइफ इन्स्योरेन्सको प्रिमियम मुल्यमा निष्काशन भएको आईपीओ ५१ प्रतिशत आवेदकले नपाउने देखिएको छ । आईपीओमा उच्च आवेदन परेका कारण कुल आवेदकमध्ये आधा बढीले सेयर नपाउने स्थिति सिर्जना भएको हो । इन्स्योरेन्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गले भदौ १५ गते शुक्रबार आईपीओ बाँडफाँड गर्दैछ । क्यापिटलको कार्यालयमा शुक्रबार बिहान ८…