हिमालयन टाइम्स मिडिया इन्टरटेनमेन्ट एन्ड टेक लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्तावसहित असोज २७ गते साधारण सभा बोलाएको छ । सभा डुसिट प्रिन्सेस, लाजिम्पाट, काठमाडौंमा दिउँसो ४ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीले आईपीओ जारी गर्ने सम्बन्धमा विशेष प्रस्ताव पेश गर्नेछ । त्यसका लागि कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन…